पाँचवटा अध्यादेश प्रतिनिधि सभामा पेस हुँदै
Artharajniti ~ प्रतिनिधि सभाको बैठकमा आज भूमिबाहेकका पाँचवटा अध्यादेश अघि बढाइँदैछ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले मंगलबार अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची तय गरेको हो । आज दिउँसो १ बजेका बस्ने बैठकमा भने पाँच वटा अध्यादेश अगाडि बढाउने सम्भावित कार्यसूची रहेको छ । यसअघि गत माघ २४ गते कार्यसूचीमा चढेर पनि स्थगित […]