प्राइम बैंकको साधारण सभा आज, कमर्चारीको तलब भन्दा बोनस बढी
अर्थ राजनीति । कैलाश विकास बैंकलाई प्राप्ति गर्ने विशेष प्रस्ताव गरेको प्राइम बैंकलाई अझै अर्को राम्रो बैंक मर्ज गर्न सेयरधनीहरूले सुझाएका छन् । हरेक वर्ष बोनस सेयर प्रदान गर्दै आएको प्राइमलाई आगामी दिनमा पनि बोनस शेयर वितरण गरिरहन उनीहरुको आग्रह थियो । साधारणसभाले चुक्ता पुँजीको १६ प्रतिशत बोनस सेयर पारित गरेको छ । कैलाश विकास बैंकलाई […]