अमेरिकाले युक्रेनलाई दिने सैन्य सहायतामा रोक
Artharajniti ~ अमेरिकाले युक्रेनलाई दिने सैन्य सहायता रोकेको घोषणा गरेको छ । अमेरिकी संचारमाध्यम ब्लुमबर्गका अनुसार अमेरिकाले रुसविरुद्ध युक्रेनलाई दिँदै आएको सैन्य सहायता बन्द गरेको घोषणा गरेको ह्वाइट हाउसका एक अधिकारीले जानकारी दिएका हुन् । तीन वर्षअघि आक्रमण शुरु भऐदेखि नै अमेरिकाको सैन्य सहायता युक्रेनको सबैभन्दा ठूलो स्रोत रहिआएको छ । जसमा हतियार, उपकरण र […]