जिल्लाबाटै पासपोर्टको फारम भर्न छिटो र सस्तो !
अर्थ राजनीति ~ राहदानी विभागले जिल्लाबाटै ई–पासपोर्टको फारम भर्न आग्रह गरेको छ। पासपोर्टका लागि एक लाख भन्दा बढी आवेदन परेपछि विभागले द्रूत सेवाका लागि भनेर पैसा तिर्दा समेत समयमै पासपोर्ट उपलब्ध गराउन सकेको छैन। काठमाडौंमा राहदानी लिनेको भिड बढेपछि विभागले पासपोर्टका लागि जिल्लाबाट आवेदन गर्न आग्रह गरेको हो। ‘धेरैलाई जिल्लाबाट आवेदन गर्दा ३० देखि ४५ […]