माघ १८ को संसद बैठकलाई प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने

Artharajniti  ~  हिउँदे अधिवेशनअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक माघ १८ गतेदेखि सुरू हुँदैछ। माघ १८ गते दिउँसो १ बजे प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओली र दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।सोमबार सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका थिए।उक्त छलफलपछि नेकपा (एमाले) का मुख्य सचेतक महेश बर्तौलाले माघ […]

बैंक ग्यारेन्टीमा छुटे रवि लामिछाने

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बैंक ग्यारेन्टी बुझाएर रिहा भएका छन् । लामिछानेले बैंक ग्यारेन्टीमार्फत रुपन्देही जिल्ला अदालतमा १ करोड धरौटी बुझाएका हुन् ।आइतबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले बुटवलको सुप्रिम सहकारीमा रकम अपचलन गरेको आरोप लागेका लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्न आदेश दिएका थिए । सोही अनुसार […]

घुन्सा खोला जलविद्युत् : बैंक तथा वित्तीय संस्थाले १२ अर्ब ७० करोड लगानी गर्ने

Artharajniti  ~  वैदेशिक रोजगारीमा गएका नेपालीलाई जलविद्युत् आयोजनाको शेयरधनी बनाउने लक्ष्यका साथ विकास गरिएको ७७ दशमलव पाँच मेगावाट क्षमताको नदी प्रवाहमा आधारित घुन्सा खोला जलविद्युत् आयोजनालाई लगानी जुटेको छ । आयोजना रेमिट हाइड्रो लिमिटेडले निर्माण गर्न लागेको हो । आइतबार आयोजनाको बहुपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको रेमिट हाइड्रोले जनाएको छ । आयोजनामा लक्ष्मी सनराइज बैंक […]

५० अर्ब फर्किने भएपछि बैंकहरूबाट फेरि ४० अर्ब उठाउँदै राष्ट्र बैंक

Artharajniti   ~  यसअघि उठाएको ५० अर्ब रूपैयाँ बैंकिङ प्रणालीमै फर्किने भएपछि राष्ट्र बैंकले आइतबार फेरि ४० अर्ब उठाउने भएको छ। नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरण मार्फत् यसरी बैंकिङ प्रणालीमा रहेको अधिक तरलता खिच्न लागेको हो। गत पुस २१ गते उठाइएको ५० अर्ब रूपैयाँ आइतबार नै परिपक्व हुँदैछ। यसअघि माघ ९ गते राष्ट्र बैंकले ९० […]

१५ प्रतिशतले बढे वैदेशिक रोजगारमा जाने

Artharajniti   ~  वैदेशिक रोजगार विभागको आँकडामा गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको ६ महिनामा वैदेशिक रोजगारमा जानेको संख्या बढेको देखिएको छ। आर्थिक वर्ष २०८०–८१ पुस मसान्तसम्म वैदेशिक रोजगारका लागि तीन लाख ४० हजार ३२७ जनाले श्रम स्वीकृति लिएका थिए। २०८१–८२ पुस मसान्तसम्म तीन लाख ९३ हजार ६६ जनाले श्रम स्वीकृति लिएका छन्।  […]

घट्यो सुन–चाँदीको भाउ, आज कतिमा

Artharajniti  ~  नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको भाउ घटेको छ। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार प्रतितोला एक हजार रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला चार सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६० […]

“एमाले नेतृत्वको सरकार बनेपछि अर्थतन्त्रमा सुधार भएको छ ” : अर्थमन्त्री पौडेल

Artharajniti  ~  उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले एमाले नेतृत्वको सरकार निर्माण पश्चात् मुलुकको अर्थतन्त्रमा सुधार आउन सुरु भएको बताएका छन् । उद्योग सङ्गठन मोरङको आयोजनामा शनिवारदेखि विराटनगरमा सुरु भएको विराट एक्स्पो २०२५ को उद्घाटन समारोहमा उनले यस्तो बताएका हुन् । राजनीति दुरुस्त नभई अरू कुनै क्षेत्रमा सुधार नहुने बुझेर नै एमाले र कांगे्रस मिलेर बनेको […]

सुप्रिम सहकारी ठगी प्रकरण : आज रविका वकिलले बहस गर्दै

Artharajniti   ~  बुटवल स्थित सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा आज पनि बहस  भएको छ । रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबारदेखि बहस चलिरहेको छ । बिहीबार थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको थियो । पीडित पक्षको दुई वकिलको बहस भने बाँकी रहेको छ । रुपन्देही जिल्ला […]

सुनको मूल्य आज प्रतितोला एक हजारले बढ्यो

Artharajniti  ~ अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यवृद्धि र आन्तरिक माग बढेसँगै स्थानीय बजारमा सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला रू एक हजारले बढेको हो । बिहीबार प्रतितोला रू एक लाख ५९ हजार छ सयमा कारोबार भएको सुन आज प्रतितोला रू एक लाख ६० हजार छ सयमा किनबेच हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ […]

भारतमा रेलले किच्दा ‘तीन नेपाली’को मृत्यु

Artharajniti  ~  भारतको महाराष्ट्रको जलगाउँमा बुधबार बेलुका  रेल दुर्घटना हुँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । १० जना घाइते छन् । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर छ । दुर्घटनामा नौ पुरुष र तीन महिलाको मृत्यु भएको जलगाउँका जिल्ला कलेक्टर आयुष प्रसादले बताएका छन् । ज्यान गुमाउनेमध्ये ‘तीन नेपाली’ नागरिक हुन् । हालसम्म नेपाली नागरिकसहित सातजनाको […]