राष्ट्र बैंकले आज १५ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने
Artharajniti ~ नेपाल राष्ट्र बैंकले आज १५ अर्ब७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले माघ २ गते मंगलबार जारी गर्नेगरी २८ दिने र ९१ दिने गरी दुई किसिममा कूल १५ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो । यद्यपि, नयाँ नभएर सबै पुरानै ट्रेजरीको नवीकरण गर्न लागिएको […]
