कात्तिक महिनामा बैंकको निक्षेप २२ अर्बले बढ्यो, कर्जा ३ अर्ब घट्यो
अर्थ राजनीति ~ कात्तिक महिनामा वाणिज्य बैंकहरुको निक्षेप २२ अर्ब रुपैयाँले बढेको छ । कात्तिक ४ गतेको तुलनामा कात्तिक ३० गते बैंकहरुमा रहेको निक्षेप २२ अर्ब रुपैयाँले बढेको देखिएको हो । वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैकर्स संघले दिएको जानकारी अनुसार कात्तिक ४ गते ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप थियो । गत […]