राष्ट्र बैंकले चार अर्ब ३१ करोड रकम मुद्दती निक्षेपमा राख्ने

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले चार अर्ब रुपैयाँ भन्दा बढी रकम मुद्दती निक्षेपमा राख्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब चार करोड कर्मचारी सुरक्षण कोषको एक अर्ब २७ करोड गरि जम्मा चार अर्ब ३१ करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो । केन्द्रीय बैंकले एक […]

पुसदेखि गाडी, मोबाइल, मोटरसाइकल र मदिरा आयात गर्न पाइने

अर्थ राजनीति  ~  सरकारले गाडी, मोबाइल, मोटरसाइकल र मदिराको आयात प्रतिबन्ध फुकुवा गर्ने भएको छ। पुसदेखि लागू हुनेगरी ती सामग्रीको आयात प्रतिबन्ध फुकुवा गर्ने भएको हो। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ती सामग्रीको आयात फुकुवा गर्ने निर्णय गरेको हो।  विदेशी मुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलनमा चाप परेपछि सरकारले गत वैशाख १३ मा १० वस्तुको आयातमा बन्देज लगाउने […]

सुन लगातार महँगिदै प्रतितोला ९९ हजार ९ सय पुग्यो

अर्थ राजनीति  ~  लगातार बढेको सुनको मूल्य सोमबार प्रतितोला ९९ हजार ९ सय रुपैयाँ पुगेको छ। ६ महिनापछि फेरि तोलाको एक लाखनजिक पुगेको हो।आइतबार प्रतितोला ९९ हजार ५ सयमा कारोबार भएको सुनको मूल्यमा सोमबार ४ सय रुपैयाँको बढोत्तरी भएको हो। गत साताको अन्तिम दिनका तुलनामा आइतबार तोलामा ४ सय रुपैयाँ बढेर कारोबार मूल्य कायम भएको […]

राष्ट्र बैंकले आज १९ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले सोमबार (आज) १९ अर्ब २६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले २८ दिन अवधिको ५ अर्ब रुपैयाँ र ९१ दिन अवधिको ४ अर्ब २६ करोड रुपैयाँ र १८२ दिन अवधिको १०अर्ब रुपैयाँ गरी कुल १९ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल बोलकबोल गर्न लागेको […]

आधा दर्जन बैंक राष्ट्र बैंकको कारबाहीमा

अर्थ राजनीति  ~  चालु आर्थिक आर्थिक वर्षको पहिलो त्रैमासमा नियम विपरीत कर्जाको प्रिमियम बढाउने ४ वटा वाणिज्य बैंक राष्ट्र बैंकको कारबाहीमा परेका छन् । हिमालयन बैंक लिमिटेड, सनराइज बैंक लिमिटेड, ग्लोबल आईएमई बैंक र मेगा बैंक केन्द्रीय बैंकको कारबाहीमा परेका हुन् । बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८ को निर्देशन नं. १५ […]

मौद्रिक नीति : राष्ट्र बैंकको प्रयास ‘टालटुले समाधान’ मात्र

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले आइतबार गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले माग सम्बोधन गर्न नसकेको भन्दै निजी क्षेत्र असन्तुष्ट बनेको छ । बैंकको उच्च ब्याजदर घटाइनुपर्ने र केन्द्रीय बैंकले ल्याएको चालू पुँजी कर्जा मार्गदर्शन फिर्ता हुुनुपर्ने मागसहित आन्दोलित निजी क्षेत्रले मौद्रिक नीतिको समीक्षाले ‘टालटुले समाधान’ मात्र खोजेको टिप्पणी गरेको छ ।आम निर्वाचनका कारण […]

मौद्रिक नीति समीक्षा: वाणिज्य बैंकको स्प्रेडदर ४ प्रतिशत कायम

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले चर्को ब्याजदर विरुद्ध देशव्यापी आन्दोलन चर्किएपछि स्प्रेडदर घटाएको छ। राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै वाणिज्य बैंकहरुको औसत ब्याजदर अन्तर ४.४ प्रतिशतबाट घटाएर ४ प्रतिशत कायम गरेको छ।यसबाट बैंक तथा वित्तीय संस्थाको ब्याजदर तय गर्दा लिने प्रिमियम दर घटेर कर्जाको ब्याजदरमा सन्तुलन आउने राष्ट्र बैंकको विश्वास छ।मौद्रिक समीक्षामार्फत […]

मर्जर : एनसीसी बैंकले मंसिर २५ गते बोलायो विशेष साधारण सभा

अर्थ राजनीति   ~  नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले मंसिर २५ गते विशेष साधारण सभा बोलाएको छ । बैंकको मंसिर ७ गतेको सञ्चालक समितिको बैठकले अनमोल ब्याङक्वेट, शंखमुल, काठमाडौंमा दिउसो १ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले कुमारी बैंकसँगैको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गर्नेछ । दुई बैंकबीच मर्जरका लागि तय भएको एक बराबर […]

विजुली व्यापारमा उत्साह: आयात भन्दा निर्यात धेरै हुने

अर्थ राजनीति  ~  नेपाल विद्युत प्राधिकरणले पहिलो पटक आयात भन्दा बढी विजुली निकासी गर्ने भएको छ। भारतबाट विजुली ल्याएर लोडसेडिङ हटाएको आलोचना खेप्दै आएको प्राधिकरणले यो वर्ष एक अर्ब भन्दा बढी युनिट भारत निकासी गर्ने भएको हो।गत वर्ष एक अर्ब युनिट भारतबाट विजुली आयात भएको थियो। गत वर्ष प्राधिकरणले १ अर्ब ५४ करोड युनिट विद्युत […]

कतार विश्वकप : आज पनि चार खेल हुँदै

अर्थ राजनीति  ~  कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज बिहीबार चार खेलहरु हुँदैछन् । कतार विश्वकपमा बिहीबार समूह ‘जी’ र समूह ‘एच’ का दुई दुई खेलहरु हुनेछन् । दिउँसो पौने ४ बजेबाट सुरु हुने पहिलो खेलमा समूह ‘जी’ मा रहेका स्विजरल्याण्ड र क्यामरुनबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, साँझ पौने ७ बजे सुरु हुने दोस्रो […]