अनलाइन बैंकिङले सहज बन्दै दैनिकी

अर्थ राजनीति  ~  आजको युग भनेको २१ औं शताब्दीको युग हो, जहाँ हरेक व्यावसायिक क्षेत्रमा हरेक दिनजसोे विभिन्न कम्पनीले धेरै परिवर्तन गरिरहेका देखिन्छन् भने बैंक तथा वित्तीय संस्थाहरूमा पनि उत्तिकै मात्रामा वित्तीय प्रणालीमा सुधार आइरहेको छ । मुलुकमा दिनहुँ बैंक–वित्तीय कारोबारको सहज माध्यमबाट त्यत्तिकै छलाङ मारिरहेकै अवस्था पनि छ । यसले मानिसहरूको दैनिकी पनि त्यत्तिकै […]

कृषि विकास बैंकको सीईओका लागि २२ जनाको आवेदन

अर्थ राजनीति  ~  कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आइतबार साँझसम्म २२ जनाको आवेदन परेको छ ।  बैंकले गत पुस २५ मा विज्ञापन प्रकाशित गरी माघ १५ गतेसम्म सीईओका लागि आवेदन दिन सकिने जनाएको थियो । आवेदन दिने अन्तिम दिनसम्म बैंकमा कार्यरत कर्मचारीसहित २२ जनाको आवेदन परेको बैंकका कम्पनी सचिव हिमलाल पौड्यालले […]

बैंकहरुको मनोमानी विरुद्ध आन्दोलन घोषणा

अर्थ राजनीति   ~  नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकहरुको मनोमानी विरुद्ध आन्दोलन घोषणा गरेको छ । शुक्रबार बसेको व्यवसायी महासंघको बैठकले वर्तमान मुलुकको चुनौतीपूर्ण अर्थतन्त्र तथा बैंकहरुले उद्योगी व्यवसायीहरुलाई गर्दै आएको अपमान प्रति आपत्ति जनाउँदै बैंक विरुद्ध आन्दोलन घोषणा गरेको हो । महासंघले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा उभिएका उद्योगी व्यवसायीमाथि राज्यले संधै अपहेलना गरेको आरोप लगाएको […]

माघ १९ गतेदेखि गौतम बुद्ध विमानस्थलबाट पुनः उडान हुने

अर्थराजनीति   ~  डेढ महिनादेखि बन्द रहेको भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यहि माघ १९ गतेदेखि पुनःउडान सुचारु गर्ने तयारी भएको छ । आइएलएस प्रविधि सञ्चालन नहुँदा ठप्प भएको अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनमा आउने तयारी भएको हो । मौसमी प्रतिकूलताका कारण कम भिजिबिलिटी जहाज अवतरण गर्न नसकेपछि बन्द गरिएको अन्तर्राष्ट्रिय उडान मौसममा सुधार भएमा माघ १९ […]

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता

अर्थ राजनीति  ~  आज बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। बिहीबार उनीहरूबीच भेटवार्ता भएको हो। भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा कुराकानी भएको थियो। राष्ट्रपति निर्वाचनलगायत विषयमा उनीहरूबीच कुराकानी भएको बताइएको छ। राष्ट्रपति निर्वाचन मिति निर्वाचन आयोगले तोकिसकेको छैन। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले फागुन २९ भित्रै राष्ट्रपति […]

बैंक मर्जरले सेवाग्राहीमा अनावश्यक सास्ती, बैंक धाउँदैमा हैरान

अर्थ राजनीति  ~  पछिल्लो समय बैंकहरु धमाधम मर्जरमा जाँदा वाणिज्य बैंकको संख्या घट्न पुगेको छ । केही समयअघिसम्म ३२ वटा रहेको वाणिज्य बैंकहरुको संख्या मर्जरसँगै घटेर अहिले २२ मा झरिसकेको छ । गत पुसमा मात्र ८ वटा वाणिज्य बैंकहरु एकआपसमा मर्जर भएर ४ वटा बनेका छन् । कुमारी बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी), […]

बैंकहरुले कमिसनबाट कमाए १३ अर्ब, सर्वाधिक नबिलको

अर्थ राजनीति  ~  हालसम्म २१ वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरुमध्ये १५ वटा बैंकहरुको नाफा बढेको छ भने ५ वटा बैंकहरुको नाफा घटेको छ । शायद पहिलो पटक नै हुनुपर्छ एउटा बैंकले भने नोक्सानी नै व्यहोरेको देखिएको छ। वित्तीय विवरण सार्वजनिक […]

” कर्जाको सही सदुपयोग नभएको विषयमा अध्ययन भइरहेको छ ” : गभर्नर अधिकारी

अर्थ राजनीति ~  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जाको सही सदुपयोग नभएको विषयहरूमा अध्ययन भइरहेको बताएका छन् । हिजो राष्ट्रिय वाणिज्य बैंकको ५८ औँ वार्षिकोत्सव समारोहमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।  नेपाल राष्ट्र बैंकले ल्याएको नीतिहरूको पालना तथा कार्यान्वयन गर्नका लागि राष्ट्रिय वाणिज्य बैंक अग्र स्थानमा रहेकोमा उनले प्रशंसा समेत गरे । […]

संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै

अर्थ राजनीति ~  संघीय संसद अन्तर्गत मंगलबार दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १ मिनेटमा बस्नेछ । प्रतिनिधि सभाको बैठकमा सभामुखले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरुको नाम हेरफेर गर्ने, नवनिर्वाचित सभामुख र उपसभामुखलाई दलीय आधारमा बधाई एवं शुभकामना प्रदान गरिने कार्यक्रम […]

दुई विकास बैंकले छ महिनामा पारे निराश

अर्थ राजनीति  ~  हाल (माघ १० गते) सम्म १४ वटा विकास बैंकहरुले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । १४ विकास बैंकहरुमध्ये दुई वटा नोक्सानीमा जाँदा ६ वटा विकास बैंकको नाफा बढेको छ भने ६ विकास बैंकको नाफा घटेको छ । दोस्रो त्रैमाससम्ममा मुक्तिनाथ विकास बैंकले ६२ करोड ६२ लाख रुपैयाँ […]