ऋण नतिर्ने बहानाबाजी विरूद्ध बैंक तथा वित्तीय संस्थाहरू एकजुट
अर्थ राजनीति ~ बैंक, वित्तीय संस्था तथा लघुवित्तहरुबाट लिएको ऋण नतिर्ने बहाना गर्नै विभिन्न समूहहरुले आन्दोलन सुरु गरेपछि बैंक तथा वित्तीय संस्थाहरु पनि एकजुट भएका छन् । वाणिज्य बैंक, विकास बैंक, फाइनान्स र लघुवित्तका छाता संगठनहरुले बैंक ऋण नतिर्न मच्चाइएको अराजकता नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशेसिएसन, नेपाल […]