सुनको मुल्यमा नयाँ रेकर्ड कायम
अर्थ राजनीति ~ नेपालमा सुन प्रतितोला अहिले सम्मकै उच्च मुल्यमा पुगेको छ । आईतबार सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ पुगेको छ । नेपाली बजारमा आइतबार सुनको मूल्यले एतिहासिक नयाँ रेकर्ड हो । लगातार बढिरहेको सुनको मूल्य आज हाल सम्मकै उच्च बिन्दुमा पुगेको हो । अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार तोलामा चार सय रुपैयाँ […]