” शक्ति केन्द्रहरुको दबाब नेपालमा बढ्दै गइरहेको छ ” : अध्यक्ष प्रचण्ड
Artharajniti ~ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति असाधारण ढंगको भएकाले शक्ति केन्द्रहरुको दबाब नेपालमा बढ्दै गइरहेको बताएका छन् । मकवानपुरको हेटौंडामा आज बिहान पत्रकार भेटघाटमा उनले नेपालको राष्ट्रिय स्वाधिनताको प्रश्न पहिलेभन्दा अहिले अझ बढी पेचिलो र अझ बढी संवेदनशील बन्दै गएको बताए । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको पुनरागमन, इजरायल-हमास […]
