” अब वर्षायाममा पनि मेलम्चीको पानी आउने व्यवस्था हुन्छ ” : मन्त्री यादव
ARTHARAJNITI ~ खानेपानीमन्त्री प्रदीप यादवले वर्षायाममा मेलम्ची खानेपानी बन्द गर्नुपर्ने अवस्था अन्त्य गर्नका लागि सरकारले काम सुरु गरेको बताएका छन् । सो पानीको मुहानमा नयाँ हेडवक्स निर्माण कार्य सुरु गरेर सरकारले वर्षायाममा मेलम्ची खानेपानी काठमाडौँ नआउने अवस्था अन्त्य गर्ने कामको सुरुवात गरेको उनले बताएका हुन् । मंगलबार अपराह्न सिंहदरबारमा आफूले सम्पादन गरेका सय दिनको मुख्यमुख्य […]
