कांग्रेस संकट : समानान्तर गतिविधिको तयारीमा देउवा समूह
Artharajniti ~ प्रतिनिधिसभा निर्वाचनमा अप्रत्याशित हार बेहोरेपछि झन्डै आठ दशक लामो राजनीतिक विरासत बोकेको लोकतान्त्रिक दल नेपाली कांग्रेस कठिन मोडमा पुगेको छ । निर्वाचनमा पार्टीले भोग्नु परेको हारको नैतिक जिम्मेवारी लिँदै सभापति गगनकुमार थापाले नेतृत्वमा आएको ६४ दिनमै राजीनामा दिनु कांग्रेसका लागि असाधारण राजनीतिक घटना बनेको छ । ऐतिहासिक र लोकतान्त्रिक मूल्य बोकेको कांग्रेसले निर्वाचनमा […]
