” राजतन्त्रको पक्षमा कुनै माहोल छैन, हल्ला गरेर केही हुँदैन ” : सभापति देउवा
Artharajniti ~ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा राजतन्त्रको पक्षमा कुनै माहोल नरहेको बताएका छन्। यो कुरा उनले धनगढीमा सोमबार पत्रकारहरूको प्रश्नको जबाफमा भनेका हुन्। पत्रकारले राजतन्त्रका पक्षमा माहोल बनेकोबारे प्रश्न सोधेका थिए। जबाफ दिँदै देउवाले भने, ‘कुनै माहोल मैले देखेको छैन, त्यो हल्ला मात्र हो, हल्ला गरेर केही हुँदैन।’ राप्रपा, राप्रपा नेपाललगायतको आह्वानमा आइतबार […]
