” तीनै तहमा युवाको प्रतिनिधित्व हुनुपर्छ ” : नेता डा. कोइराला
Artharajniti ~ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले युवाहरुको माग र मुद्धा सम्बोधन गराउन आफूले लामो समयदेखि नै आवाज उठाउँदै आएको बताएका छन् । विराटनगरमा युवाहरुसंग अन्तक्रिया गर्दै नेता कोइरालाले जेनजी आन्दोलनभन्दा धेरै अघिदेखि नै युवाहरुको प्रतिनिधित्व राज्य संरचना र नीति निर्माण तहमा हुनुपर्नेमा आफूले जोड दिँदै आएको बताउँदै उनले भने, ‘मैले विगतमै युवालाई तीन […]
