“यो सरकारले एक दिन पनि नेतृत्वमा बस्ने हैसियत गुमायो ” : अध्यक्ष दाहाल
Artharajniti ~ नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यो सरकारले एक दिन पनि नेतृत्वमा बस्ने हैसियत गुमाएको बताएका छन्। आज कम्युनिष्ट पार्टी स्थापना दिवसमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले यो एमाले सरकार जटिल र चुनौतीपूर्ण स्थितिमा रहेको पनि बताए। उनले भने, ‘एमालेको जन्म नै अप्राकृतिक, अपारदर्शी छ, यसले गर्ने भनेको भ्रष्टाचारीको रक्षा हो, […]
