चीनले अनुदानमा दिएको स्वास्थ्य सामग्री नेपाल आइपुग्यो
अर्थ राजनीति ~ चीनले अनुदानमा दिएको स्वास्थ्य सामग्रीहरु आज नेपाल आइपुगेका छन् । चीनले पठाएका ८ सय थान अक्सिजन सिलिण्डर सहित दुई सय आइसियू बेड, ४५ वटा भेन्टिलेटर, १० वटा कन्सेन्ट्रेटर, १५ हजार एन्टिजेन किट नेपाल आइपुगेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार २० वटा अटोमेटेड एनलाइजर, १० वटा डक्टर मेसिन, २० वटा अल्ट्रा साउण्ड र […]
