ओलीले थाइल्यान्डमा मोदीलाई भेट्ने सम्भावना कम
Arthrajniti ~ प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्ड भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्ने चाँजोपाँजो मिलाइरहेका छन् । तर थाइल्यान्डमा दुई प्रधानमन्त्रीबिच भेटघाटको सम्भावना नरहेको बताइएको छ । चैत २१ गते (अप्रिल ३)देखि थाइल्यान्डको राजधानी बैंककमा सुरु हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) समिटमा भाग लिन नेपाल तथा भारत […]
