शीर्ष नेताहरु नआउँदा जसपाको बैठकमा ढिलाइ
अर्थ राजनीति ~ जनता समाजवादी पार्टी नेपाल (जसपा)को कार्यकारिणी समितिको तेस्रो दिनको बैठक सुरु हुन ढिलाइ भएको छ । तुलसी लाल अमात्य स्मृति भवनमा बिहान ११ बजेदेखि सुरु हुने भनिएको बैठक साढे १२ बजेसम्म सुरु हुन नसकेको हो । पार्टीका शीर्ष नेताहरु नआएको करण बैठकमा ढिलाई भएको बताइएको छ । आज बस्ने बैठकमा सरकारमा मन्त्री […]
