उपनिर्वाचनको तयारीमा कांग्रेस : बागमती र लुम्बिनी प्रदेशसँग छलफल गर्दै
Artharajniti ~ मङ्सिर १६ मा हुने उपनिर्वाचनको तयारीमा रहेको नेपाली कांग्रेसले आज बागमती र लुम्बिनी प्रदेशका नेतृत्वसँग छलफल गर्दैछ । पार्टी महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको स्थानीय तह उपनिर्वाचन—०८१ केन्द्रीय संयोजन समितिले दुई प्रदेशका नेतृत्वसँग छलफल गर्न लागेको हो । समिति सदस्य तथा स्थानीय तह समन्वयको जिम्मेवारी पाएका केन्द्रीय सदस्य मधु आचार्यका अनुसार बैठक केहीबेरमा सुरु […]