“सर्वदलीय बैठक बहिस्कार गर्नेहरू नवफासीवादी तत्त्व” : बाबुराम भट्टराई
अर्थ राजनीति ~ जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई नवफासीवादी बनेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा लेख्दै डा. भट्टराईले ६ महिनादेखि संसद् अवरुद्ध गर्ने र सर्वदलीय बैठक बहिष्कार गर्नेहरू बहुदलीय जनवादको खोलभित्र एकदलीय सर्वसत्तावादको अभ्यास गर्ने नवफासीवादी तत्त्व भएको जिकिर गरेका हुन् । उनले लेखेका […]
