नेपालमा पनि ७ जनामा कोरोना पुष्टि, काभ्रेमै ६ जना
Artharajniti ~ नेपालमा पनि कोरोना संक्रमित बढेका छन् । नियमित परीक्षणका क्रममा ७ जनामा कोरोना पुष्टि भएको इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । संक्रमित सात जनामध्ये एक जना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको तथ्याकं हो भने छ जना काभ्रेका हुन । पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या दिनदिनै बढिरहेको छ । त्यसलै नेपालमा […]
