दुर्गा प्रसाईं पक्राउ
Artharajniti ~ सोमबार राति भक्तपुरस्थित निवासबाट प्रहरीले दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ। सोमबार अबेर राति प्रहरीले प्रसाईलाई पक्राउ गरेको स्रोतले बतायो। उनलाई हाल जिल्ला प्रहरी परिसर काठमाडौंमा लगिएको छ। उनीमाथि सार्वजनिक शान्ति खलल पार्न नहुने कसुरमा प्रहरीले पक्राउ गरेको हो। प्रसाईंले पछिल्लो समय आन्दोलन भड्काउने अभिव्यक्तिहरू दिँदै आएका थिए। प्रसाईं पटकपटक पक्राउ परिसकेका छन्। यसअघि […]
