” राजतन्त्र पुनर्स्थापनाको एजेन्डा छोडे राप्रपासँग एकता हुन्छ “: कमल थापा
अर्थ राजनीति ~ राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजतन्त्र पुनर्स्थापनाको एजण्डा छोडेमात्र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग एकता हुने बताएका छन्। बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै उनले अहिलेको अवस्थामा राजतन्त्र पुनर्स्थापमा असम्भव रहेको बताए। ´लिङ्देन नेतृत्वको पार्टीले राजतन्त्र पुनर्स्थापनाको एजेन्डा छोडे पार्टी एकता गरेर नेतृत्व पनि हस्तान्तरण गर्छु,` उनले भने। थापाले असम्भव एजेन्डाको पछि नलागी सही एजेन्डा […]
