ट्रम्पको ४८ घण्टे धम्कीपछि इरानले पनि दियो चेतावनी
Artharajniti ~ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपछि इरानले जवाफी कारबाही गर्ने चेतावनी दिएको छ। इरानी सरकारी सञ्चार माध्यमका अनुसार यदि इरानको इन्धन र ऊर्जा केन्द्रहरूमा हमला भयो भने, त्यहाँको सेनाले अमेरिकासँग सम्बन्धित ऊर्जा केन्द्रहरूलाई निशाना बनाउने बताएको छ। इरानको यो चेतावनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ ‘अल्टिमेटम’पछि आएको हो। ट्रम्पले यस अघि यदि इरानले ४८ […]
