विश्वम्भर प्रसाद श्रेष्ठ प्रधानन्यायाधीश नियुक्त, कार्यकाल साढे १३ महिना
अर्थ राजनीति ~ राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई नियुक्त गरेका छन्। संसदीय सुनुवाइ समितिले संवैधानिक परिषद्को सिफारिस अनुमोदन गरेपछि राष्ट्रपति पौडेलले सोमबार साँझ श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्त गरेका हुन्। श्रेष्ठ २०८१ असोज १९ सम्म प्रधानन्यायाधीशको रुपमा बहाल रहनेछन्। उनी साउन २० देखि कायममुकायम प्रधानन्यायाधीशका रुपमा कार्यरत छन्। समितिले सोमबार नै श्रेष्ठलाई बोलाएर सुनुवाइ गरी संवैधानिक […]
