जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय पुनरावलोकन गर्न सरकारलाई निर्देशन
अर्थ राजनीति ~ राष्ट्रिय सरोकार तथा समन्वय समितिले जिल्ला निर्वाचन कार्यालय हटाउने निर्णयको पुनरावलोकन गर्न सरकारलाई निर्देशन दिएको छ। बुधबार बसेको समितिको बैठकले संघीय संसदमा पेस भएको नेपाल सरकारको आगामी आर्थिक वर्षको राजश्व व्ययको वार्षिक अनुमानित बजेटमा उठाइएको जिल्ला निर्वाचन कार्यालयहरु खारेजीको निर्णय पूनरावलोकन गर्न निर्देशन दिएको हो। समितिको बैठकपछि समिति सभापति दिलकुमारी रावल थापा […]
