काठमाडौंका हलहरूले रोके हिन्दी फिल्मको प्रदर्शन
अर्थ राजनीति ~ काठमाडौं महानगरभित्रका हलहरुले हिन्दी फिल्मको प्रदर्शन रोकेका छन्। काठमाडौं महानगरका मेयर बालेन शाहले ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने भ्रमपूर्ण संवाद भारतबाट नहटेसम्म हिन्दी फिल्म चल्न नदिने निर्णय गरेपछि हलवालाहरुले सोमबारदेखि हिन्दी फिल्म प्रदर्शन रोकेका हुन्। महानगरको आदेशलाई मान्दै आफूहरुले हिन्दी फिल्मको प्रदर्शन रोकेको बिगमुभिजका सञ्चालक दीपेश शर्माले बताए। ‘आजदेखि […]
