सरकार र सहकारी पीडितबीच ७ बुँदे सहमति, अनसन-धर्ना आजैदेखि स्थगित

अर्थ राजनीति  ~  सरकार र सहकारीपीडितबीच ७ बुँदे सम्झौता भएको छ । दुवै पक्षबीच भएको सम्झौताअनुसार सहकारी संस्थाका बचतकर्ता सदस्यले माइतीघरमण्डलामा जारी राखेको अनसन-धर्ना आजैदेखि स्थगन गरेका छन् । सिंहदरबारमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ, सचिव गोकर्णमणि दुवाडी, सहकारी विभागका रजिष्ट्रार नवराज घिमिरे र पीडितबीच आज छलफल भएको थियो । छलफलबाट सहकारी […]

माओवादी केन्द्रको बैठक स् केन्द्रीय सदस्यले बोल्ने क्रम जारी

अर्थ राजनीति ~ नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको चौथो पूर्ण बैठक आज पनि जारी रहनेछ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गर्नुभएको ‘वर्तमान परिस्थिति र पार्टीका प्रमुख कार्यभारहरू’ शीर्षकको राजनीतिक एवं सङ्गठनात्मक प्रस्तावमाथि केन्द्रीय सदस्यले धारणा राख्नेछन् । बिहीबारको बैठकमा वरिष्ठ उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा […]

एमालेले आज पनि राष्ट्रियसभाको बैठक अवरुद्ध गर्ने

अर्थ राजनीति ~  प्रमुख प्रतिपक्षी एमालेले बिहीबारको राष्ट्रियसभाको बैठक पनि अवरुद्ध गर्ने भएको छ । सुन तस्करी प्रकरण छानविनका लागि विज्ञहरुको उच्च स्तरीय समिति माग गर्दै प्रतिनिधिसभाको बैैठक अवरुद्ध गर्दै आएको एमालेले अब राष्ट्रियसभा पनि अवरुद्ध गर्ने भएको हो । सरकारले छानविन समिति बनाउन बेवास्ता गरेकाले राष्ट्रियसभा पनि अवरोध गरिने एमालेले जनाएको छ । राष्ट्रियसभाको […]

राप्रपामा नेता बन्न खुल्ला आवेदन माग

अर्थ राजनीति ~ राष्ट्रिय प्रजातन्त्र पार्टीले ४० वर्षमुनिका क्षमतावान युवालाई नेतृत्व तहमा लैजाने भएको हुन्छ । नवीन राप्रपा अवधारणाअन्तर्गत पार्टीलाई युवामैत्री बनाउन २० केन्द्रीय सदस्य पदका लागि देशभरबाट खुल्ला आवेदन माग गरिएको छ । त्यसरी सदस्य बन्न चाहने उम्मेदवारले आफ्नो व्यक्तिगत विवरण तथा कार्ययोजना आगामी भदौ पहिलो सातासम्म केन्द्रमा पठाउनुपर्ने छ । कार्ययोजना दिएका उम्मेदवारमध्येबाट […]

माओवादी केन्द्रको स्थायी समिति बैठक सुुरु

अर्थ राजनीति ~ नेकपा (माआवादी केन्द्र) को स्थायी समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक केहीबेर अघि सुरु भएको हो । बैठकमा आजदेखि राजधानीमा सुरु हुने केन्द्रीय समिति बैठकको सम्बन्धमा छलफल हुने माओवादीले जनाएको छ । बैठकले केन्द्रीय समितिमा पेस हुने राजनीतिक तथा साङ्गठनिक दस्तावेजलाई अन्तिम रुप दिनेछ । स्थायी समिति […]

एमालेले संसदमा जारी राखेको अवरोध खुलाउन सभामुखले गरे पहल

अर्थ राजनीति  ~   सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । प्रतिनिधि सभामा एमालेले जारी राखेको अवरोध खुलाउने मुख्य एजेण्डा तय गरेर कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको हो । उक्त बैठक दिउँसो १२ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्नेछ । कार्यव्यवस्था परामर्श समितिको बैठक अगाडि सभामुख घिमिरेले मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड […]

नक्कली शरणार्थी प्रकरण : खाँण र रायमाझी उच्च अदालत पुगे

अर्थ राजनीति  ~  नक्कली शरणार्थी प्रकरणमा मुछिएर थुनामा रहेका नेताहरु उच्च अदालत पाटन पुगेका छन् । आफूहरुलाई थुनामा राख्ने आदेश गलत भएको र सामान्य तारिखमा रिहा गर्नुपर्ने भन्दै नेताहरु उच्च अदालत पुगेका हुन् । जिल्ला अदालतको आदेश बदर गरी आफूहरुलाई सामान्य तारिखमा रिहा गर्नुपर्ने भन्दै कांग्रेस नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण, एमाले सचिव एवं पूर्वमन्त्री […]

संवैधानिक परिषद्को बैठक बस्दै: प्रधानन्यायाधीश सिफारिस गर्ने

अर्थ राजनीति  ~  संवैधानिक परिषद्को बैठक मंगलबार बस्दै छ । परिषद्को बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्ने उपसभामुख इन्दिरा रानामगरले जानकारी दिइन् । आज बस्ने संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश सिफारिस गर्ने छ । संवैधानिक परिषद् बैठक बोलाउने सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल […]

तस्करको ‘कनेक्सन’ राजनीतिक नेतृत्वसम्मै

अर्थ राजनीति  ~  अहिलेसम्मकै ठूलो मानिएको सय किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका तस्करहरूको ‘कनेक्सन’ केही राजनीतिक दलका उच्च नेतृत्वसँग देखिएपछि राजस्व अनुसन्धान विभागका अनुसन्धान अधिकृतहरू सकस र दबाबमा पर्न थालेका छन् ।अझै सत्तारुढ दल माओवादी केन्द्रकै केही नेतासँग तस्करको उठबस भएका केही तथ्यहरूसमेत देखिएपछि अनुसन्धान अधिकृतहरूलाई थप सकस परेको बताइएको छ । यद्यपि, अनुसन्धान […]

प्रधानमन्त्री प्रचण्ड र रास्वपा प्रमुख सचेतक परियारबीच छलफल

अर्थ राजनीति ~  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष अर्थात प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संसदलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ । संसदीय समितिको सभापति चयनका विषयमा पनि छलफल भएको प्रमुख सचेतक परियारले जानकारी दिए । साथसाथै […]