कृष्ण सिटौलाको सहज व्यवस्थापन
Artharajniti ~ कोशी प्रदेश निर्वाचन कार्यालयमा राष्ट्रियसभा सदस्य पदका लागि उम्मेदवार मनोनयन दर्ता गराएपछि सञ्चारकर्मीले कांग्रेस नेता कृष्ण सिटौलालाई सोधे, ‘तपाईं राष्ट्रियसभाको अध्यक्ष बन्ने सहमति भइसकेको हो ?’ दुईपटक एउटै प्रश्नको सामना गरेपछि उनले भने, ‘प्रारम्भमा धेरै चर्चा गर्नु उपयुक्त हुँदैन । राष्ट्रियसभामा निर्वाचित भएर पुगेपछि तपाईंले भनेका सबै कुराको जवाफ पाउनुहुन्छ ।’ शालिन र […]
