चन्द्र भण्डारी : ” मान्छे बाँदरजस्तो भएपछि कृषि क्षेत्र कसरी माथि उठ्छ ? “
Artharajniti ~ नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले कृषि र शिक्षा क्षेत्रको विकास विना देश अगाडि बढ्न नसक्ने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा आगामी बजेटमाथि धारणा राख्दै सांसद भण्डारीले मल, बिउ, सिँचाइ नदिई कृषि क्षेत्र बन्छ ? भन्दै प्रश्न गरे । उनले भने–‘हामीले मल, बिउ कहिले दिने, त्यो नदिईकन किसान बन्छन् ? किसानले खेती […]
