प्रणालीबाट एक खर्ब रूपैयाँ तान्दै राष्ट्र बैंक
Artharajniti ~ नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आइतबार एक खर्ब रूपैयाँ तान्ने भएको छ। राष्ट्र बैंकले निक्षेप संकलन विधिबाट २१ दिनको लागि यो रकम तान्न लागेको हो। यसअघि भदौ २ गते प्रणालीबाट खिचेको एक खर्ब रकम प्रणालीमै फर्किन लागेसँगै राष्ट्र बैंकले यो रकम खिच्न लागेको हो। अहिले बैंकिङ प्रणालीमा पर्याप्त लगानी योग्य पुँजी भएको, कर्जा विस्तार […]