सुनको मूल्य लगातार बढ्दै, बुधबार प्रतितोला ६ सय बढ्यो
अर्थ राजनीति ~ सुनको मूल्य अघिल्लो दिनको भन्दा तोलामा ६ सय रुपैयाँले बढेको छ । बुधबार कारोबार मूल्य प्रतितोला एक लाख एक हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन तोलामा ८ सय रुपैयाँले बढ्दै प्रतितोला एक लाख ९ सय रुपैयाँ भएको थियो । चाँदीको मूल्य तोलामा १४ […]
