माछापुच्छ्रे बैंक र अल मुजैनी एक्सचेन्जबीच रेमिट्यान्स सेवासम्बन्धी सम्झौता
Artharajniti ~ माछापुच्छ्रे बैंकले कुवेतस्थित अल मुजैनी एक्सचेन्जसँग रेमिट्यान्स सेवासम्बन्धी सम्झौता गरेको छ। बैंकले कुवेतमा रहेका नेपालीलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ अल मुजैनीसँग सहकार्य गरी विधिवत रुपमा रेमिटेन्स सेवा सुरु गरेको जनाएको छ। बिहीबार कुवेतस्थित होटल मिलेनियम साल्मियामा एक औपचारिक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ। सम्झौता पत्रमा माछापुच्छ्रे बैंकका […]