लगातार तेस्रो दिन पनि घट्यो सुनको मूल्य, आज कति ?

Artharajniti  ~ नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्य घटेको छ। मंगलबार प्रतितोला सात हजार नौ सय रूपैयाँ घटेको सुनको भाउ बुधबार भने प्रतितोला एक हजार नौ सय रूपैयाँ घटेको हो। मंगलबार सुन प्रतितोला दुई लाख ६२ हजार एक सय रूपैयाँमा किनबेच भएको थियो। आज सुन प्रतितोला दुई लाख ६१ हजार रूपैयाँमा कारोबार भइरहेको छ।  […]

२५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले ऋणपत्र जारी गर्ने भएको छ । राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको ‘नेपाल राष्ट्र बैंक २०८३ क’ जारी गर्ने भएको हो । राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्र एक वर्षे अवधिको हुनेछ । सोमबार दिउँसो २ बजेसम्म बोलकबोल गर्ने समय तोकिएको छ । ब्याज भुक्तानी अर्धवार्षिक हुनेछ भने साँवा भुक्तानी मिति २०८३ […]

दिनहुँ नयाँ रेकर्ड बनाउँदै सुनको मूल्य

Artharajniti  ~  नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत बुधबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला दुई लाख ६८ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला दुई लाख ६९ […]

ग्लोबल आइएमई बैंकले हरितगृह कर्जा प्रवाह गर्ने

Artharajniti  ~  ग्लोबल आइएमई बैंक लिमिटेड र फ्लोरिकल्चर एसोसिएशन नेपालबीच पुष्प खेती तथा आलङ्कारीक सौन्दर्यीकरण बाली उत्पादनमा हरितगृह प्रविधिको प्रयोग र सो को लागि सहज कर्जा प्रणालीको विकास गर्ने सम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ ।उक्त समझदारीमा बैंकका इन्फ्रास्टक्चर तथा प्रोजेक्ट फाइनान्सिङ प्रमुख अशीम कर्माचार्य र फ्लोरिकल्चर एसोसिएशन नेपालका अध्यक्ष राजेश भक्त श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ […]

लगानी बढाउन राष्ट्र बैंकको जोड

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले स्थानीय उत्पादन बढाउने गरी कर्जा प्रवाहमा केन्द्रित हुन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । बुधबार केन्द्रीय बैंकका उच्च अधिकारी र बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतसँगको छलफलमा राष्ट्र बैंकले गरेको ‘फिल्ड भिजिट’को निष्कर्ष सुनाउँदै गभर्नर डा. विश्व पौडेलले यस्तो निर्देशन दिएका हुन् । कर्जा नपाएकै कारण ग्रामीण […]

“उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ “: राष्ट्र बैंक

Artharajniti  ~  पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित घटनाका सम्बन्धमा नेपाल राष्ट्र बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सरकार, केन्द्रीय बैंक र बैंक तथा वित्तीय संस्थासमेतको संयुक्त प्रयासअनुरूप सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको उपस्थिति पुगेको कारण स्थानीयस्तरमा नै सर्वसाधारणसँग रहेको रकम निक्षेप राख्न, कर्जा लिन, विप्रेषण तथा सामाजिक सुरक्षा रकमलगायतका […]

बैंकहरूले पुसका लागि थप घटाए ब्याजदर

Artharajniti  ~   नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत नीतिगत दर घटाएसँगै बैंकहरूले पुसका लागि ब्याजदर थप घटाएका छन् । उच्च तरलता तथा न्यून कर्जा प्रवाहको अवस्थासँगै नीतिगत दर घटेपछि बैंकहरूको ब्याजदर थप घटेको हो । राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत नीतिगत दर ४.५० प्रतिशतबाट ४.२५ मा झारेको थियो । यसले ब्याजदर थप घटाउन दबाब पुगेपछि […]

आज ४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले आज १८ दिनका लागि ४० अर्ब निक्षेप खिच्दैछ ।अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो । अहिले कुल निक्षेप ७५ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रिय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी […]

बैंकिङ क्षेत्रले गर्ने एआईको प्रयोगमा नियमन गर्दै राष्ट्र बैंक

Artharajniti  ~   बैंक तथा वित्तीय संस्थाले प्रयोग गर्ने आर्टिफिसियल इन्टिलिजेन्स (एआई) मा सरकारले नियमन गर्ने भएको छ । राष्ट्र बैंकले एआईसम्बन्धी मार्गदर्शन जारी गर्दै यस्तो नियमनको तयारी गरेको हो । यसका लागि उक्त मार्गदर्शनको मस्यौदा तयार गरी सार्वजनिक सुझावका लागि आह्वान गरेको छ । पुस १५ सम्मको प्राप्त सुझाव समेतलाई समेतटेर उक्त मापदण्ड लागु हुने […]

सरकारले नगद कारोबार सीमा घटायो

Artharajniti  ~  सरकारले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण गर्ने उद्देश्यले नगद कारोबारमा कडाइ गर्दै सीमा निर्धारण गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले नगद कारोबारको सीमालाई खुम्च्याएको हो । अब एक पटकमा ५ लाख वा सो भन्दा माथिको सेवा, वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा अनिवार्य रुपमा वित्तीय संस्था वा बैंकिङ माध्यमबाट गर्नुपर्ने गरी […]