मिटरब्याज विरुद्धको २५ हजार उजुरीमाथि अनुसन्धान गर्दै प्रहरी
Artharajniti ~ मन्त्रिपरिषद्को निर्णय अनुसार प्रहरीले मिटरब्याजविरुद्ध परेका उजुरीमाथि अनुसन्धान गर्ने भएको छ । मिटरब्याजको मुद्दा अनुसन्धान गर्न मन्त्रिपरिषद्ले कार्यविधि स्वीकृत गरेसँगै गृह मन्त्रालयले देशभर सर्कुलर गरिसकेको छ ।अनुचित लेनदेन (मिटरब्याज) विरुद्ध २५ हजार ८ सय १२ उजुरी विचाराधीन छन् । अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोग गठन भएपछि सो आयोगमा २२ हजार ८१२ […]
