बैंकिङ प्रणालीमा तरलता थुप्रियो : मंगलबार २० अर्ब तान्दै केन्द्रीय बैंक
Artharajniti ~ नेपाल राष्ट्र बैंकले मंगलबार बैंकिङ प्रणालीमार्फत २० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रियसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत १४ दिनका लागि २० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको हो । पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप (डिपोजिट) बढिरहेको छ तर सोही अनुसार कर्जा माग नहुँदा तरलता […]