आज घट्यो सुनको मूल्य, कति छ तोलाको ?
Artharajniti ~ नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन आज तोलामा सात सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ५० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन हिजो प्रतितोला एक लाख ५१ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य हिजो अघिल्लो दिनको तुलनामा दुई […]
