” गोर्खा मिडियामा सहकारीको रकम गलत ढंगले आयो ” : सभापति लामिछाने
Artharajnit ~ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गोर्खा मिडियामा गलत ढंगले सहकारीको रकम आएको बताएका छन् । आज धनगढी विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै लामिछानेले गोर्खा मिडियामा गलत ढंगले सहकारीको रकम आए पनि त्यसमा आफ्नो कुनै संलग्नता नभएको बताए । उनले भने, ‘गोर्खा मिडिया लगायतका संस्थाहरुमा सहकारीबाट गलत ढंगले पैसा गएको स्थापित भएको कुरा […]