एकैदिन दुई हजार चार सय रूपैयाँ घट्यो सुनको भाउ
Artharajniti ~ नेपाली बजारमा आज (मंगलबार) सुन–चाँदीको मूल्य घटेको छ। सोमबार प्रतितोला एक हजार रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार चार सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख ६५ हजार रूपैयाँमा […]