” ललिता निवासको जग्गा सरकारको नाममा आयो, सबैलाई बधाई ” : उपप्रधानमन्त्री श्रेष्ठ
Artharajniti ~ उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललिता निवासको जग्गा सरकारको नाममा आएको भन्दै सबै नेपाली जनतालाई बधाई दिएका छन्। उनले विशेष अदालत र न्यायाधीशहरूप्रति आभार प्रकट गरेका छन्। ‘अन्ततः ललितानिवासको सरकारी जग्गा सरकारको नाममा आयो। सबै नेपाली जनतालाई बधाई छ। जालसाजी, किर्ते, ठगी र भ्रष्टाचारद्वारा राज्य लुट्ने कार्य र प्रक्रिया विरूद्ध विशेष अदालतले सत्य […]