मौद्रिक नीतिमा लचकता अपनाउन अर्थमन्त्री राष्ट्र बैंकसँग छलफलमा
Artharajniti ~ अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र संकटमा नरहेको दाबी गरेका छन्। नागरिक लगानी कोषको ३४औं वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा मन्त्री पुनले अर्थतन्त्रका सूचक कमजोर रहे पनि समग्रमा अर्थतन्त्र संकटबाहिर रहेको बताए। उनले एक वर्षभन्दा बढीका लागि वस्तु तथा सेवाको आयात धान्ने विदेशी मुद्रा सञ्चिति रहेको, बैंकहरुमा लगानीयोग्य रकम (तरलता) पर्याप्त रहेको तथा विप्रेषणमा नयाँ […]