अख्तियार प्रमुख : – ” वित्तीय सुशासन निकै कमजोर भयो “
Artharajniti ~ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुलुकमा वित्तीय सुशासन निकै कमजोर भएको बताएको छ। अख्तियारले आइतबार आफ्नो ३३औं वार्षिकोत्सवका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशलगायत विशिष्ट पदाधिकारीहरुलाई बोलाएर जथाभावी बजेट विनियोजन र खर्चले वित्तीय सुशासन कमजोर भएको बताएको हो। प्रमुख आयुक्त प्रेमकुमार राईले न्यूनतम मापदण्ड नपुगेका आयोजनामा जभाभावी स्रोत सुनिश्चितताले तीनै तहका सरकारमा असीमित बजेटरी दायित्व […]
