माछापुच्छ्रे बैंक २५औं वर्षमा
Artharajniti ~ माछापुच्छ्रे बैंकले आफ्नो २४औं वार्षिकोेत्सव तथा तथा दसैं तिहारलाई लक्षित गरी क्यासब्याकदेखि छुटका अफर सार्वजनिक गरेको छ। बैंकले आफ्ना डिजिटल सेवाहरुमा क्यासब्याकका साथै विशेष छुटका अफर ल्याएको हो। मोबाइल बैंकिङ एमबीएल एम स्मार्ट एप, डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट कार्ड तथा डलर प्रिपेड कार्ड लिने नयाँ ग्राहकलाई असोज ३० गतेसम्म छुट […]
