काँग्रेस सभापति थापाले पदबाट दिए राजीनामा
Atharajniti ~ नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको सभापतिको पदबाट राजीनामा दिएका छन् । प्रतिनिधिसभा निर्वाचनमा पराजय भएपछि नैतिक जिम्मेवारी लिँदै उनले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका हुन् । यसपटक सर्लाही–४ बाट उम्मेदवार बनेका थापा रास्वपाका अमरेशकुमार सिंहसँग पराजित बनेका थिए । गत फागुन २१ गतेको निर्वाचनमा कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा २० गरी […]
