विद्युत प्राधिकरणको अनियमितता छानबिन गर्न सरकारले बनायो समिति
Artharajniti ~ सरकारले विद्युत प्राधिकरणमा भएका अनियमितता लगायतका विषय छानबिन गर्न समिति बनाएको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश हरिकुमार पोखरेलको नेतृत्वमा तीन सदस्यीय समिति बनाएको हो। आयोगमा एक जना प्राविधिक र चार्टड एकाउन्टेन पनि रहने निर्णय भएको एक मन्त्रीले जानकारी दिए। उनकाअनुसार सर्वोच्च अदालतका न्यायाधीश गिरिशचन्द्र लाल आयोगले औंल्याएका अन्य विषयबारे पनि […]
