नारायणगढ–मुग्लिन सडकको पहिरो ४० प्रतिशत पन्छाइयो
अर्थ राजनीति ~ नारायणगढ–मुग्लिन सडकको नाम्सी पुल नजिकै झरेको पहिरो रातभरको प्रयासमा करिब ४० प्रतिशत पन्छाइएको छ। यहाँ सोमबार राति ८ बजे ठूलो पहिरो झरेको थियो। रातिबाटै एउटा लोडर र एउटा स्काभेटरले पहिरो पन्छाउन थालेका थिए। सडक डिभिजन कार्यालय भरतपुरका ईन्जिनियर सागर कार्कीले विहानदेखि ३ वटा लोडर र २ वटा स्काभेटर प्रयोग गरेर पहिरो पन्छाउने […]