गृहमन्त्रीलाई निलम्बन माग गरिएको मुद्दामा फैसला सुनाउँदै सर्वोच्च
Artharajniti ~ गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमा सर्वोच्च अदालतले बुधवार संवैधानिक इजलासका कारण सुनुवाइ नभएपछि आज फैसला सुनाउँदै छ। न्यायाधीश द्वय सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा पेशी रहेको मुद्दा दुई जना कानुन व्यवसायीले जवाफी बहस सकेपछि फैसला सुनाइने भएको हो। यसअघि मङ्गलवार नै इजलासले फैसला सुनाउन चाहेको थियो । तर दिनभर […]