नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन कार्यदलले दिएको सुझाव
Artharajniti ~ गृह मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्य नेतृत्वको कार्यदलले नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिबाट अवकास पाउने प्रावधान हटाउनुपर्ने सुझाव दिएको छ। जेठ १६ गते बनेको आचार्य नेतृत्वको ६ सदस्यीय समितिले ३० वर्षे सेवा अवधिको कुनै औचित्य नरहेको भन्दै हटाउन सुझाव दिएको हो। कार्यदलमा आचार्य, सदस्य सचिव कृष्ण गैरे, सदस्यहरू डिआइजी राजन अधिकारी, पूर्व डिआइजी […]